सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक »

ईजरायलमा कार्यरत गायिका सारा लामा(सरस्वती तामाङ) ले आफ्नो पहिलो एल्बम 'स्वेच्छा' को पहिलो गीत सुनगाभा फुल्यो लेकैमा..बोलको गीत म्युजिक भिडियो सङ्ग्सनेपालबाट सार्वजनिक गरेकी छिन । खगेन्द्र पन्धाक लिम्बूको शब्द-सङ्गीत रहेको उक्त गीत सारा लामाको जीवनकै पहिलो रेकर्डेड गीत हो । उक्त गीतको म्युजिक भिडियोको निर्देशन र क्यमेरामेन खगेन्द्र पन्धाक लिम्बूले नै गरेका छन् भने बिजय पन्तले सम्पादन गरेका हुन् । उक्त गीतमा बर्माकी मोडल सुमी लिबाङ लिम्बू र थाई चलचित्रका नायक बर्माका अऊँनाई सो लिम्बूले अभिनय गरेका छन् । उक्त भिडियो सबै बैँककमा सुटिङ गरिएको हो ।

 

Trouble listening? Try from alternative players
Advertisement