नेपालमा गएको महाभूकम्पबाट मएको क्षति प्रति दुःख प्रकट गर्दै हङकङमा समवेदना व्यक्त गर्न »

हङकङ स्थीत नेपाली महावाणिज्यदूतावासले नेपालमा गएको महाभूकम्पबाट मएको क्षति प्रति दुःख प्रकट गर्दै हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको पूर्ण विवरण पोस्टरमा हेर्नुहोला ।
 

Trouble listening? Try from alternative players
Advertisement