नेपाली क्रिकेटको कुरा »

नेपाली क्रिकेटको कुरा

शैलेन्द्र राज नेपालको पूर्वाञ्चललाई आधार क्षेत्र बनाएर क्रिकेटमा लागि परेका व्यक्तित्वको नाम हो । आफ्नो उमेरको २ दसक अधिक यसै क्षेत्रमा बिताई अन्तराष्ट्रिय स्तरमा क्रिकेटको अम्पायर भई कार्यरत शैलेन्द्रसँग हामीले स्काईपी मार्फत अन्तरवार्ता रेकर्ड गरेका थियौं । यहाँ त्यही अन्तरवार्तालाई राखेको छौं । कृपया हाम्रो च्यानल सब्सक्राईब गर्नुहोस् ।

Trouble listening? Try from alternative players
Advertisement