Artists/Music & More»
नेपाली पप गायक धिरज राई यतिबेला युरोपको भ्रमणमा हुनुहुन्छ । हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमकालागि हामीले स्काईप वार्ता गरेका थियौ । रेडियोकालागि गरेको वार्ता भिजुअल पनि बन्न सक्यो । समय छ हेरी दिनुहोस् । प्रतिक्रिया दिनुहोस् ।
हङकङको नेपाली समुदायमा अभियनको क्षेत्रमा एक समय निकै चर्चा बटुलेका नायक ध्रुव दत्त चर्चामा छन् । बेलायततिर स्थाई बसोबास गर्न थाले पछि हङकङको अभिनय क्षेत्रमा भने उनको अभाव महशूष गर्न थालिएको छ । हङकङमा चाँहि चलचित्र अभिनय सम्बन्धि गतिविधिहरु पनि विस्तारै
« 1 2 3
Trouble listening? Try from alternative players
Advertisement