Artists/Music & More»
सङ्गीतलाई थोरै भए पनि बुझेर-सिकेर यस क्षेत्रमा लाग्नुपर्छ- भन्ने मान्यता राखेर सङ्गीतमा लागेका युवा लाक्पा शेर्पा(अमोद) विध्यार्थी हुन् । उनी क्याम्पस र सङ्गीत दुबै अध्ययन गरिरहेका छन् । सोनम शेर्पा
---- प्रस्तोता: खगेन्द्र पन्धाक लिम्बू ---- गायक बन्ने सपना बोकेर हिँडेको मान्छे एकाएक मोडल भएर देखा परे । रहस्य बुझ्दा त कलेज पढ्दा धरान वरपर हुने सुटिङहरूमा कुटाई खाने रोल पनि पाएछन् । पछि फोटोग्राफी सिकेर स्टील फोटोग्राफरका रुपमा अनुबन्धित भएर काम
ठाउँ र सँस्कार-सँस्कृतिले मान्छेको मानसिकता र कर्ममा ठूलो प्रभाव राख्दछ । २०३७ साल फाल्गुन १३ गते याङसिङबुङ गाउँ, पाँचथर जिल्लामा जन्मिएका निर्देशक मौसम ईम्बुङको प्रेरणाको स्रोत पनि आफ्नै ऐतिहासिक जनजीवन बन्न पुग्यो ।
-- Keshar Mang-Yung Subba -- मुकारुङहरू साहित्य-सङ्गीतमा चर्चित थरी हुन् । बुलु मुकारुङ, राजन मुकारुङ, श्रवण मुकारुङ, पारस मुकारुङ, बसन्त मुकारुङ, भिषण मुकारुङ, शुभ मुकारुङ, आभा मुकारुङ आदि सबै-सबै चर्चित छन् । उनीहरूको परिचय उनीहरूले नै कर्म-कला-बिचारले
- -खगेन्द्र पन्धाक लिम्बू -- '' यस्तो शक्तिशाली स्वर हुनेले म बूढोलाई किन दु:ख दिनु ! यो गीत तपाईं आफैंले गाउनुपर्छ !'' पशुपति क्षेत्रभित्र संगीतकार गणेश गुरुङसँग एकासबेरै चर्चित गायक फत्तेमान राजभण्डारीको निवास पुगेकाथियौं l आफूले सङ्गीत गरेको 'दु:ख-सुख
धनध्वज सुब्बा र गङ्गामाया सुब्बाको कोखमा ताप्लेजुङ्ममा जन्मिएकी जशोदाले धरान-सुनसरीबाट आफ्नो कला-यात्रा तिब्र बनाएकी हुन् । रेडियोमा कथा, कविता, मुक्तक र गीत सुन्दै सङ्गीतमा तानिएकी सुब्बाले लगभग १०० वटा गीतमा आफ्नो कोमल स्वर प्रदान गरिसकेकी छिन् ।
‘परिवारको श्रेय, सहयोग र समर्थनले नै एकै घरका तीनैजना दाजु-भाई-बहिनी सङ्गीतमा लाग्न सम्भव भएको हो’- कुशल
म्यान्मारको उत्तरपूर्वी पहाडी क्षेत्रमा चीनसँग जोड्ने विशाल आयेयार्वादी नदी बहेको छ । जसको पारीपट्टी हरियाली पहाडी बन र डाँडा छन् । वारीपट्टी समतल खुल्ला उब्जनी योग्य फाँट छ । त्यै फाँटमा प्रवासी नेपालीहरूको ठूलो वस्ती छ । त्यहाँका आदिवासी स्थानीयहरूले ने
-- Keshar Mang Yung Subba-- लाखाबारी, लेटाङ वार्ड नम्बर-९, मोरङमा बुवा गणेश बहादुर चेम्जोङ लिम्बू र आमा दिलमाया सेर्माको सन्तान भई जन्मिएर हङकङलाई कार्यथलो बनाउन पुगेकी गायिका कला चेम्जोङ उनै दिनेश सुब्बाका विधार्थी हुन् ।
।। मृत्योर्मामृतं गमय ।। The most significant Nepali folk singer & Lifetime Member of Royal Nepal Academy Janakavikeshari Dharmaraj Thapa passed away today morning at the age of 90. Some of the notable songs collected and sung by Dharmaraj Thapa are:
– देवराज राई -- व्यवहारिक कारणले ओझेलमा परेकी सरला गुरुङ हिजोआज पुनः गायनमा फर्कने प्रयासमा छिन् । उनी सन् १९८० को दशकतिर नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित थिइन् ।
-- देश सुब्बा-- आज ३१ अगस्ट, २०१४ सधैं झैं साहित्यिक श्रृंखला—२८ सम्पन्न भयो । आज गुड्ने समयको कुरा भएन । साइबर समाएर उड्ने समयको कुरा भयो । विशेष गरी हङ्गकङ्गका हाम्रा नानीहरू ज्ञान र विवेकले उडदै गरेको चर्चा गयौं । गौरव लाग्यो । हामीले नामै नसुनेको विश्
-- ऋषिराम कट्टेल, काठमाडौंमा नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’अल्बम मार्फत नयाँ गायिकाको आगमन भएको छ । विगत १६ वर्षदेखि हङकङमा बस्दै आउनु भएकी सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’श्रोता माझ आएको छ । पत्रकार तथागीतकार अनुशीलसँगको सहकार्यमा एक व
- देवराज राई Photo by: Jagat Ambu Gurung नेपाली गीत गायन क्षेत्रका विशिष्ट कलाकार राजेश पायल राई मेलोडी नाईट मार्फत १७ अगष्टका दिन हेनरी जी लेउङ कम्युनिटी सेन्टर याउ मा तेईमा आयोजित सांगीतिक कार्यक्रममा उपस्थित भई सबैको मन हृदयलाई छोए ।
–अनुज कुलुङ ब्यवसायीक संगीतमा रुमल्लिरहेका नेपाली सांगीतिक पृष्ठभुमिमा हदै कम सुन्नै पर्ने सांगीतिक कृतिहरु बजारमा आउछन् । एकतिर सांगीतिक अवस्था खस्किदो छ भने अर्कोतिर अस्वस्थ्य प्रतिष्प्रधा । बर्तमान समयमा देश मात्र
--देवराज राई नयाँ वर्षको पहिलो दिन नेपाली समुदायका लागि ऐतिहासिक दिन बन्यो, हङकङका राम्रा श्रष्टाकलाकारहरु एक भई नेपाली गीत संगीतको विशिष्ट कार्यक्रम प्रस्तुत गर्न सफल भए । यसको एउटै कारण थियो – नेपाली गी
देवराज राई-- हङकङ नेपाल बडीबिल्डिङ एशोसिएशनले आयोजना गरेको शारीरिक सुसगठन प्रतियोगिता, मिस्टर हङकङ नेपाल २०१३ प्रतियोगिताको शीर्ष उपाधि शुसिल नेवाले हात पारेका छन् ।
देवराज राई नेपाली भेषभुषामा सजिएर डिसेम्बर ३० तारिखका दिन हङकङको व्यस्त युनलङको सडकमा निस्किएका नेपालीहरुको एक ठूलो समुहले झाँकी प्रदर्शन गर्दै युनलङ परिक्रमा गर्यो । झाँकीमा ३ वर्षको सानो बालकदेखि बृद्धा समेतको सहभाग
देवराज राई हङकङ / भाषा जातिको प्राण हो । भाषा समाज निर्माणको आधार हो, भन्ने नारा लिई हङकङेली नेपाली समाज तथा यहाँको विभिन्न विद्यालयहरुको संलग्नतामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती लक्ष्मीपूजाका दिन अर्थात १३ नोभेभ्बर साँझमा युनलङ टाउन हल हङकङमा
एभरेष्टद तेक्वान्दो एकेडेमीलाई पुनः सफल्ता मिलेको छ । हङकङ ते क्वान्दो एशोसिएशनले आयोजना गरेको राष्ट्रिय स्तरको खुल्ला पुम्से प्रतियोगितामा एभरेष्ट तेक्वान्दो एकेडेमीबाट सहभागी ग्रीन बेल्ट पुम्से प्रतिस्पर्धामा फेटरियालाई स्वर्ण पदक सरमियालाई रजत तथा युली
« 1 2 3 »
Trouble listening? Try from alternative players
Advertisement